काठमाडौं । देशान्तर साप्ताहिकका प्रधान सम्पादक कबिर राणा तथा नेपाली कांग्रेसका युवा नेता रबि राणालाई मातृशोक परेको छ । राणाद्वयको ममतामयी माता मिनकुमारी राणाको यही माघ १५ गते शनिबार बिहान भक्तपुरको ठिमीस्थित मध्यपुर हष्पिटलमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । पारिवारिक स्रोतका अनुसार हृदयघात भई मध्यपुर हस्पिटलमा उपचार हुँदै गर्दा ८३ वर्षीया मिनकुमारीको शनिबार बिहान निधन भएको हो ।
देशान्तर साप्ताहिक, ई–देशान्तर समेतका प्रधान सम्पादक तथा प्रबन्ध निर्देशक समेत रहेका राणा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय रहेका छन् । माताको असामयिक निधनले राणा अहिले शोकमा रहेका छन् । स्वर्गीय मिनकुमारी राणाको दुई छोरा कबिर राणा र रबि राणा रहेका छन् । जेठो छोरा कबिर पत्रकारिता क्षेत्रमा भए पनि कान्छो छोरा रबि भने राजनीतिक क्षेत्रमा संलग्न रहेका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया