नयाँ दिल्ली । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । मूल्य निरनतर बढिरहेपछि भाारतले तत्काल लागू हुने गरी गहुँ निर्यात रोकेको हो ।
एक सूचना जारी गर्दै भारतले गहुँलाई प्रतिबन्धित वर्गमा राखेको नवभारत टाइम्सले जनाएको छ । भारत, यसका छिमेकी देश र विकासोन्मुख राष्ट्रहरु खाद्य सुरक्षा खतरा देखिएको भन्दै तत्काललाई गहुँ निर्यात रोकेको बताइएको छ । पहिले नै अनुमति दिइसकिएका शिपमेन्ट नरोकिने बताइएको छ ।
भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचनामा गहुँको मूल्य ह्वात्तै बढेको र भारत तथा छिमेकी देशमा खाद्य सुरक्षाको खतरा देखिएको बताइएको छ । गहुँको अन्तर्राष्ट्रिय मूल्य ४० प्रतिशतले बढिरहेको छ । भारत विश्वको दोस्रो ठूलो गहुँ उत्पादक हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया