रूसद्वारा मस्कोस्थित रेनोको प्लान्ट राष्ट्रियकरण
मस्को । रुसले राजधानी मस्कोमा रहेको सवारीसाधन निर्माता रेनोको प्लान्ट राष्ट्रियकरण गरेको छ । बढ्दो उपस्थितिपछि दबाब थेगिरहेको रेनोले प्लान्टको बहुमत सेयर रुसी कार निर्माता एभ्तोभाजलाई बिक्री गर्नलागेको बताएको छ ।
फ्रान्सेली कार निर्माता रेनोले ६८ प्रतिशत ब्याज रसियन साइन्स इन्स्टिच्युटलाई बिक्री गर्ने जनाएको छ । रेनो रसियामा रहेको सेयर मस्को सिटीलाई बिक्री गरिने पनि कम्पनीको भनाइ छ ।
युक्रेनमाथि आक्रमण भएयता यो मुख्य विदेशी व्यवसायको राष्ट्रियकरण हो । रुसको उद्योग तथा व्यापार मन्त्रालयका अनुसार रेनोको रुसी सम्पत्ति हस्तान्तरण गर्नेबारे दुई पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । तर सम्झौतामा भएका विवरण भने खुलाइएको छैन । अप्रिलमा रुसी उद्योग तथा व्यापार मन्त्री डेनिस मन्तुरोभले रेनोले बिक्रीको योजना बनाएको बताएका थिए ।
सोमबार रेनो ग्रुपले वक्तव्य जारी गर्दै कम्पनीको बोर्डले उक्त सम्झौतालाई अनुमोदन गरेको बताए । उक्त प्लान्टमा सोभियतकालीन मस्कभिच ब्रान्डका गाडी उत्पादन हुने मस्कोका मेयर सर्जेई सोब्यानिनले बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
- उद्योग व्यवसाय फस्टाउन सकेमात्र श्रमिक अधिकार स्थापित हुन्छ
- लेखापालहरुका किसिम किसिमका नियम !
- बालबालिकाका लागि वैशाख ३१ मा ‘बृहत खोज र खोप अभियान’
- श्रमिक दिवस: हरवाचरवालगायत कृषि मजदुरका समस्या समाधानका लागि आग्रह
- उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू
- नारायणगढ–बुटवल सडक: पाँच वर्षमा पचास प्रतिशत काम पूरा
- श्रमिक दिवसको अवसरमा अध्यक्ष ओलीद्वारा शुभकामना व्यक्त
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया