बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
काठमाडौं । बीओके क्यापिटल मार्केट लिमिकटेडको प्रमुख कार्यकारी अधिकृतमा अनिल रत्न तुलाधर नियुक्त भएका छन् । कम्पनीका अनुसार सञ्चालक समितिको पछिल्लो बैठकले तुलाधरलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
नेपाली बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव संगालेका तुलाधरसँग टे«जरी, कर्जा, व्यापार र वित्तलगायतका विभागहरूमा काम गरेको अनुभव रहेको छ । कम्पनीका अनुसार नवनियुक्त प्रमुख कार्यकारी तुलाधरको कार्यकाल यही असार १३ गतेबाट नै सुरु भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जिपी कोईराला फाउन्डेशन अमेरीकाका अध्यक्ष घिमीरे बने पहिलो नेपाली अमेरिकन सम्मानित
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया