Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग२० करोड बढी रकमको स्वास्थ्य सामग्री सहयोग

२० करोड बढी रकमको स्वास्थ्य सामग्री सहयोग


काठमाडौं ।
तामासेक फाउण्डेसन सिंगापुर, लोटस लाइफ फाउण्डेसन सिंगापुर तथा गोर्खा बु्रअरीको संयुक्त सहयोगमा कोभिड उपचारको लागि स्वास्थ्य मन्त्रालयलाई २० करोडभन्दा बढी रकमको स्वास्थ्य सामग्री सहयोग गरिने भएको छ ।

सिंगापुरस्थित तामासेक फाउन्डेसन, लोटस लाइफ फाउन्डेसन तथा गोर्खा ब्रुअरी प्रालिको संयुक्त सहकार्यमा कोभिड संक्रमण टेस्ट गर्ने तथा कोभिड बिरामीको उपचार गर्न तत्काल प्रयोगमा आउने भेन्टिलेटर, विपाप मेसिन, फल्स अक्सिमिटरलगायत २० करोडभन्दा बढी रकमको विभिन्न स्वास्थ्य सामग्रीहरु स्वास्थ्य मन्त्रालयलाई सहयोग प्रदान गर्ने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया