Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारखानेपानी तथा महसुल आयोगको अध्यक्षमा गौतम नियुक्त

खानेपानी तथा महसुल आयोगको अध्यक्षमा गौतम नियुक्त


काठमाडौं । सरकारले खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज(बिहीबार) बिहान बसेको मन्त्रीपरिषद् बैठकले आयोगको रिक्त अध्यक्ष पदमा गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै, सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया