Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारसम्पूर्ण नेपालीमा प्रमुख शर्माद्वारा तमु ल्होसारको शुभकामना

सम्पूर्ण नेपालीमा प्रमुख शर्माद्वारा तमु ल्होसारको शुभकामना


मकवानपुर । गुरुङ जातिको पर्व तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका तमु समुदायका समस्त नेपाली दाजुभाइ–दिदिबहिनीमा बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले सुख,शान्ति र समृद्धिको कामना गरेका छन् ।

आइतबार तमु ल्होसारका अवसरमा प्रदेशप्रमुख शर्माले दिएको शुभकामना सन्देशमा ल्होसारलगायत मौलिक पर्वले नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने बताएका छन् ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, समाचार

तपाईको प्रतिक्रिया