वासिङटन ।
अमेरिकी सरकारले इन्धन पाइपलाइनमा साइबर आक्रमण भएपछि आइतबार आपत्काल घोषणा गरेको छ । इन्धन पाइपलाइनमा ¥यान्समवेर साइबर आक्रमण भएको बताइएको छ ।
उक्त पाइपलाइनले प्रतिदिन २५ लाख ब्यारेल प्रतिदिन इन्धन बोक्छ । त्यसमा पूर्वी किनाराको डिजेल, पेट्रोल र जेट इन्धनको आपूर्ति पर्छ । साइबर आक्रमणपछि यसको अपरेटर शुक्रबार आफैँ अफलाइन भएको थियो । अमेरिकी सरकारले इन्धन रोडबाटै लैजान केही नियमहरु निलम्बन गरेको बताइएको छ ।
योसँगै १८ राज्यका इन्धन ड्राइभरहरुले थप घण्टा काम गर्न पाउनेछन् । उनीहरुले प्रशोधित पेट्रोलियम आपूर्ति गर्छन् । यद्यपि साइबर आक्रमणले सोमबार पम्पहरुमा इन्धन मूल्यमा भने केही फरक नपारेको बताइएको छ । तर बन्द नै भएमा भने मूल्य प्रभावित हुनसक्नेछ । टेक्सासमा रहेको रिफाइनरीमा धेरै इन्धन रहेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
- भवन अभावले अध्ययन प्रभावित, एउटै कोठामा दुइ कक्षा सञ्चालन
- विद्युतीय चुरोट प्रतिबन्धको तयारीमा सरकार
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया