वानेश्वरमा फोटो प्रिन्ट नेपाल सञ्चालनमा
काठमाडौं । विगत लामो समयदेखि फोटोग्राफी फिल्डमा रही काम गरि रहेका हरि पाण्डेले फोटो प्रिन्ट नेपाल ल्याव तथा स्टुडियो सञ्चालनमा ल्याएका छन । नयाँबानेश्वर मिनभवन मेनसडकमा रहेको फोटो ल्यावले विश्व स्तरिय गुणस्तरको फोटो नेपालमा नै सेवा प्रदान गर्ने उदेश्यले ल्याव स्थापना भएको सञ्चालक पाण्डेले जानकारी दिए ।
विगत लामो समयदेखि फोटो प्रिन्टको क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा काम गरेको अनुभव संगाली सकेका पाण्डेले ग्राहको सेवालाई ध्यान दिएर अनलाइन फोटो प्रिन्टल्यावको सुविधा र होम डेलिभरिको सेवा समेत रहेको वताए । उच्चस्तरीय फोटो प्रिन्टको काम गर्ने बताउदै पाण्डेले बढिमा ४४/११७० इन्च सम्मको फोटो प्रिन्ट गर्न मिल्ने जानकारी दिए । फोटो प्रिन्टको कामकै सिलसिलामा पाण्डे विश्वका ५६ देश पुगि सकेका पाण्डेले यसअघि विभिन्न ५ वटा सम्म फोटो प्रिन्ट पसलमा लगानी गरेको भएपनि यो भने व्यक्तिगत एकल लगानीमा सञ्चालनमा ल्याएका हुन ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- बागमती प्रदेश: मन्त्रिपरिष बैठकद्वारा नीति तथा कार्यक्रम स्वीकृत
- बागलुङ–गुल्मी खण्ड सुक्खा पहिरोका कारण अवरुद्ध
- बुकीमै बसेर यार्सागुम्बाको खोजी
- सन्दर्भ गणतन्त्र दिवस: विश्वमै गणतन्त्र लोकप्रिय र उत्कृष्ट व्यवस्था सावित : डा. राउत
- सातदोबाटो चोकमा सवारी दुर्घटना, महिलाको मृत्यु
- सेवा विस्तार गर्दै सेती प्रादेशिक अस्पताल
- ‘लहान एक्पो २०८०’मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
- महिलालाई ढाकाको कपडा बुन्न सिकाउँदै बन्दीपुर गाउँपालिका
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया