Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगतुक न तर्ककृषि अनुदानमा व्रम्हलूट !

कृषि अनुदानमा व्रम्हलूट !


देश कृषि प्रधान अधिकांश जग्गा जमीन बाँझो,काम गर्ने युवा जति विदेशमा भारतबाट दाल चामल ल्याएर खानुपर्ने अवस्था अहिलेको हाम्रो देशको शब्दचित्र हो । तर पनि सरकारले विगत ५१ वर्षमा प्रदेश र पालिका मार्फत ३६ अर्ब रुपैँया कृषिमा अनुदान लिएको विवरण प्रकाशमा आएको छ ।

कहाँ त्यो रकम खर्च भयो भनेर छेउ टुप्पो पत्ता लगाउन पनि सकिने अवस्था छैन । सहरका धनी मानिस र माफियााले उक्त अनुदान लिएर खाएका छन्,त्यसको कमीशन रोकारवाला व्याक्तिलाई पनि दिएका होलान्,हाकाहाकी व्रम्हदलूट मच्चाइएको छ । अहिलेको हाम्रो देशमा !


क्याटेगोरी : सुलसुले, तुक न तर्क

तपाईको प्रतिक्रिया