Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगतुक न तर्कसंपत्ती सुद्दीकरणमा कडाई गर्दा आफ्नालाई समस्या,आफैंलाई डर !

संपत्ती सुद्दीकरणमा कडाई गर्दा आफ्नालाई समस्या,आफैंलाई डर !


संसदको प्रतिनिधि सभाले झारा टार्ने गरी संपत्ती सुद्यीकरण विधेयक पारित गरेको छ । जसरी त्यो विधेयक कडाई साथ पारित हुनुपथ्यो,त्यस्तो भएन ।

पारित नगर्दा नेपाल कालोसूचीमा पर्ने डर पारित गर्दा कतै आफन्तलाई समस्या त कतै इच्छाराज जस्तै आफैं पर्ने डर भएकाले सांसदहरुले उक्त विद्येयकलाई कडा रुपमा पारित गर्न सकेनन् । त्यसले गर्दा कालौधनको कारोवार चलिरहने भएको छ।


क्याटेगोरी : सुलसुले, तुक न तर्क

तपाईको प्रतिक्रिया