प्रहरीद्वारा हुण्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ
बारा । कलैया उपमहानगरपालिका–७ बस्ने मोतजार मियाको छोरा, सोहिठाउ-४ मा आसिफ मनि चेन्जर सञ्चालन गरेका ३१ वर्षीय कलामुदिन अन्सारी, महागढीमाइ नगरपालिका–१ बस्ने जलिल मिया अन्सारीको ३९ वर्षीय छोरा मेराजुल हक अन्सारीलाई हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा २१ लाख नगदसहित बारा प्रहरीले पक्राउ गरेको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- पाशुपत क्षेत्र धार्मिक पवित्र स्थल हो, भाषण गर्ने ठाउँ होइन: मन्त्री तामाङ
- पशुपति क्षेत्र विकास कोषको वार्षिक उत्वमा वृक्षरोपण र रक्तदान कार्यक्रम
- कामनपा वडा नम्बर १६ को कार्यालय भवन उद्घाटन
- आम जनता पार्टीद्धारा भन्सार विभागक घेराउ
- कोशी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान
- राष्ट्रिय संगीतकर्मी संघको १८औं साधारण सभा सुरु
- पर्यटकको रोजाइ बन्दै ऐनापहरा
- बिरामी बिदा हड्तालपछि एयर इन्डियाका ७४ उडान रद्द
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया