डिशहोमको विशेष च्यानल राइम्स सुरु
काठमाडौं, माघ १०
डिशहोमले एउटा विशिष्ट च्यानल ‘राइम्स’को सुरुवात गरेको छ । कम्पनीले मनोरञ्जनका साथै बालबालिककालाई शिक्षण क्षेत्रमा अभिप्रेरित गराउने गरी उक्त च्यानल सुरु गरेको हो । कम्पनीले उक्त च्यानलमार्फत भोलिको कर्णधारहरुको लागि आजको दिनमा रोमाञ्चक प्रारम्भिक शिक्षण आधार तयार पारेको छ । यो दुईदेखि १२ वर्षसम्मका बच्चाहरुको लागि अत्यन्तै अन्तर्क्रियात्मक च्यानल रहेको कम्पनीले बताएको छ । च्यानल नं. ८०९ मा यो च्यानल हेर्न सकिनेछ । च्यानलले बच्चाहरुको लागि एउटा पढ्नको लागि आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणितजस्ता विषयहरुको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामग्रीको माध्यमबाट दिमाग सुढृढ बनाउन मद्दत गर्दछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया