मानन्धरहरुको प्रोत्साहनका लागि सम्मान कार्यक्रम
भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शिवप्रसाद मानन्धरसहित आठ जना मानन्धरहरुलाई सम्मान गरिएको छ ।
भक्तपुर जिल्ला मानन्धर युवा संघले शनिबार भक्तपुरको मध्यपुर थिमिमा एक कार्यक्रम गरी शिवप्रसादसहित पछिल्लो समय विभिन्न संघसंस्था, राजनीतिक दल तथा अन्य क्षेत्रमा विजयी प्राप्त गर्न उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा भक्तपुर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा निर्वाचित अमर मानन्धर, वस्तुगततर्फ सदस्यमा निर्वाचित श्यामप्रसाद मानन्धर रहेका छन् ।
त्यस्तै, भक्तपुर चेम्बर अफ कमर्सको कार्यसमिति सदस्यमा निर्वाचित सदस्य ज्ञानेन्द्र मानन्धर, मध्यपुर चेम्बर अफ कमर्सको कार्यसमितिमा निर्वाचित सदस्य पुष्पलाल मानन्धरलाई अध्यक्ष न्हुछेरत्न मानन्धरले सम्मानपत्र प्रदान गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समिति सदस्यमा निर्वाचित राजेश मानन्धर, मिस लिटिल नेवाः फस्ट रनर अप सुश्री प्रनिधि मानन्धर, मिस ट्यालेन्ट फस्र्ट रनर अप सिचु मानन्धरलगायत रहेका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया