एक वर्षमा करिब १५ सय निशान म्याग्नाइट बिक्री
काठमाडौं । नेपालका लागि निशान र ड्याटसनको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले एक वर्षभित्र एक हजार चार सय ९९ वटा निशान म्याग्नाइट नेपालमा बिक्री गरेको छ । कम्पनीले फेब्रुअरी २२, २०२१ मा निशान म्याग्नाइट नेपालमा सार्वजनिक गरेको थियो ।
नेपाल प्रवेश गरेसँगै अहिलेसम्म निशान म्याग्नाइट दुई हजार दुई सय २६ वटा बुकिङ्ग भइसकेको कम्पनीले जनाएको छ । एक वर्षको वार्षिकोत्सव पायोनियर मोटो कर्पका लागि कोशेढुंगा साबित भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार एक वर्षको छोटो समयावधिमा नै यो ‘बिग, बोल्ड, ब्यूटिफुल’ एसयूभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको छ ।
यसका साथै निशान म्यागनाइटले ‘कम्प्याक्ट एस.यू.भी अफ द इयर’, टप गियर अवार्डस् २०२१, ‘ड भ्यालू फर मनी कार अफ द इयर’का–अटोकार अवार्ड्स ‘अटोमोबाइल ग्याजेट अफ द इयर’, र कार एण्ड बाइक्स २०२१ को विजेता हुनुका साथै सुरक्षा ग्लोबल एनक्यापमा ४ स्टार रेटिङ्ग हासिल गर्न सफल भएको छ । पायोनियर मोटो कर्पका प्रबन्धनिर्देशक सन्दीप कुमार सारडाले निशान म्याग्नाइटको लागि अपार माया र समर्थन देखाएको भन्दै ग्राहकलाई धन्यवाद दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
- भवन अभावले अध्ययन प्रभावित, एउटै कोठामा दुइ कक्षा सञ्चालन
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया