‘निजी क्षेत्रका श्रमिक कर्मचारीलाई निर्वाचनमा सहभागी बनाऊ’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रका उद्योग/प्रतिष्ठानहरूमा काम गर्ने श्रमिक तथा कर्मचारीहरूलाई पनि निर्वाचनमा सहभागी हुन आवश्यक व्यवस्था गर्न आफू मातहतका निकायलाई आग्रह गरेको छ ।
वैशाख ३० गते, शुक्रबारका दिन सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी नेपाल सरकारले उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । महासंघले बुधबार एक विज्ञप्ति जारी गरी उक्त दिन सम्पूर्ण निजी क्षेत्रका उद्योग/प्रतिष्ठानहरूमा काम गर्ने श्रमिक/कर्मचारीहरूलाई पनि निर्वाचनमा सहभागी हुन आवश्यक व्यवस्था मिलाउने गरी सहयोग गर्न आग्रह गरेको हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया