आईएमई पेको डिशहोम नकआउट तीन सय अफर सहुलियतमा वर्ल्डकप प्याकेज
काठमाडौं । आईएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत ग्राहकहरुले डिशहोमको वर्ल्डकप प्याकेज मात्र तीन सय रुपैयाँमा आईएमई पे एपबाट खरिद गर्न सक्नेछन् ।
ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड नकआउट प्रयोग गर्नुपर्ने हुन्छ । जसमार्फत ग्राहकहरुले वर्ल्डकप प्याकेजको पूर्ण मूल्य पाँच सय ६५ रुपैयाँ तिर्दा दुई सय ६५ रुपैयाँ क्यासब्याकस्वरुप फिर्ता प्राप्त गर्न सक्नेछन् । यो अफर सीमित अवधिको लागि मात्र लागू हुनेछ र यस अफरमार्फत पहिलो तीन सय ग्राहकहरुले मात्र सो प्याकेज क्यासब्याकमा खरिद गर्न सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया