काठमाडौं । ईभी नेपालले मोटर्सले बिलिङ एअर ईभी मिडिया टेष्ट ड्राइभ सम्पन्न गरेको छ । विगत लामो समयदेखि फोर ह्विलर्स बिक्रीवितरण गर्दै आएको ईभी नेपाल मोटर्सले आफ्ना ग्राहकहरुलाई अत्यधिक सेवा सुविधा दिलाउने उद्देश्यले काठमाडौंको हायात रिजेन्सीमा उक्त कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
पिटी एसजीएमडब्लू मोटर्स इन्डोनेसियाअन्तर्गत बिलिङ एअर इलेक्ट्रिक गाडी विभिन्न मोडेल र पाँच रंगहरुमा नेपालमा उपलब्ध छन् । २००/३०० किलोमिटर माइलेज रहेको चार घण्टा ब्याट्री चार्जिङ्ग क्षमता र आठ वर्ष वारेन्टी सुविधा रहेको संसारकै बढी बिक्रीमा परेको ईभी नेपाल मोटर्स (वज्र ग्रु्प)ले डिलर सञ्जाल बढाएर अब नेपालभर नै बिक्रीवितरण गर्ने लक्ष्य राखेको छ । ईभी नेपाल मोटर्सका गाडीहरु ड्राइभिङमा आत्मविश्वास बढाउनुका साथै अतिसुरक्षित, सुविधाजनक, आरामदायी र भरपर्दो रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया