चांगन अटोले ल्यायो ‘एक्सचेन्ज कार्निवल’ अफर
काठमाडौं । चांगन अटो नेपालले ‘ग्रान्ड एक्सचेन्ज कार्निवल’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरुले आफ्नो कुनै पनि कम्पनीको सवारीसाधनको उचित मूल्यांकन पाउनुको साथै चांगनको प्रिमियम सेडान एल्सभिन र यसै चांगनको प्रिमियम पिक–अप ‘हन्टर’सँग साट्न सक्नेछन् ।
अफरअन्तर्गत २.५ लाखसम्मको नगद छुट, दुई लाखसम्मको एक्स्चेन्ज बोनस, एक वर्षको सवारी मर्मत, कर तथा बीमालगायतका सुविधा पनि रहेका छन् । चांगन अटो, नेपाली बजारमा प्रवेश गरेको एक वर्ष भएसँगै विभिन्न उत्कृष्ट अफरहरु उपलब्ध गराउँदै आइरहेको छ । चांगन अटो कम्पनीले चांगन गाडीको ग्राहकहरूलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
ग्राहकहरुले चांगनको नक्साल, काठमाडौंमा रहेको शोरुम गई गाडीको अवलोकन गरी आफ्नो गाडीको उचित मूल्यांकन गर्न सक्नेछन् । यसका साथै टेस्ट राइडको लागि बुकिङ पनि गर्न सक्नेछन् । चांगन अटोसम्बन्धी सम्पूर्ण जानकारी चांगनको वेबसाइट, फेसबुक र इन्स्टाग्राम मार्फत लगइन गरी प्राप्त गर्न सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया