Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवानेश्वरमा फोटो प्रिन्ट नेपाल सञ्चालनमा

वानेश्वरमा फोटो प्रिन्ट नेपाल सञ्चालनमा


काठमाडौं । विगत लामो समयदेखि फोटोग्राफी फिल्डमा रही काम गरि रहेका हरि पाण्डेले फोटो प्रिन्ट नेपाल ल्याव तथा स्टुडियो सञ्चालनमा ल्याएका छन । नयाँबानेश्वर मिनभवन मेनसडकमा रहेको फोटो ल्यावले विश्व स्तरिय गुणस्तरको फोटो नेपालमा नै सेवा प्रदान गर्ने उदेश्यले ल्याव स्थापना भएको सञ्चालक पाण्डेले जानकारी दिए ।

विगत लामो समयदेखि फोटो प्रिन्टको क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा काम गरेको अनुभव संगाली सकेका पाण्डेले ग्राहको सेवालाई ध्यान दिएर अनलाइन फोटो प्रिन्टल्यावको सुविधा र होम डेलिभरिको सेवा समेत रहेको वताए । उच्चस्तरीय फोटो प्रिन्टको काम गर्ने बताउदै पाण्डेले बढिमा ४४/११७० इन्च सम्मको फोटो प्रिन्ट गर्न मिल्ने जानकारी दिए । फोटो प्रिन्टको कामकै सिलसिलामा पाण्डे विश्वका ५६ देश पुगि सकेका पाण्डेले यसअघि विभिन्न ५ वटा सम्म फोटो प्रिन्ट पसलमा लगानी गरेको भएपनि यो भने व्यक्तिगत एकल लगानीमा सञ्चालनमा ल्याएका हुन । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया