Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिकांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा खड्का मनोनीत

कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा खड्का मनोनीत


काठमाडौँ, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा सङ्खुवासभाका दीपक खड्का मनोनीत भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को नियम ५६ ९२० बमोजिम उनलाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गर्नुभएको नेपाली कांग्रेसले जनाएको छ ।रासस

क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया