Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशकोशीको मुख्यमन्त्रीमा कांग्रेसका कार्कीलाई एमालेको समर्थन

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका कार्कीलाई एमालेको समर्थन


कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका नेता केदार कार्कीलाई नेकपा एमालेले मुख्यमन्त्रीमा समर्थन गर्ने भएको छ । सत्ता गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङबोलाई अघि सारेलगत्तै कोशीमा कांग्रेसको शेखर कोइराला पक्षले एमालेसँग समिकरण गरेको हो ।

नेता कार्कीले नेकपा एमालेको समर्थनमा कोशी प्रदेशमा मुख्यमन्त्री दाबी गरेका छन् । कांग्रसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्की मुख्यमन्त्रीको दाबीससहित प्रदेश प्रमुखकोमा पुगेका हुन् । कोशीमा एमालेका ४० सांसद रहेका छन् । बहुमतका लागि ४७ सांसद आवश्यक पर्ने हुन्छ ।


क्याटेगोरी : कोशी प्रदेश

तपाईको प्रतिक्रिया