पञ्चकन्या स्टिलका उपत्यकाका डिलरहरूद्वारा मजदुरलाई खाद्यान्न वितरण
काठमाडौं, वैशाख २५
पञ्चकन्या समूहअन्तर्गत पञ्चकन्या स्टिलका उपत्यकास्थित विभिन्न डिलरहरूले मजदुरलाई खाद्यान्न वितरण गरेका छन् । काठमाडौं उपत्यकामा कार्यरत दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूलाई लकडाउनले उनीहरूको दैनिकीमा पारेको समस्यालाई समाधान गर्ने उद्देश्यले खाद्यान्नलगायत दैनिक उपभोग्य सामानहरू वितरण गरेको उनीहरुको भनाइ छ । यसअघि पनि उपत्यकाका विभिन्न डिलरहरूले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न अस्पतालहरूलाई अत्यावश्यक सामग्री समेत हस्तान्तरण गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- जनकपुरमा सहकारी संस्थाका कर्मचारीबाट लुटियो ८० लाख
- अग्नीपीडितलाई लहान नगरपालिकाको सहयोग
- दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङ सुरु
- धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
- नीति तथा कार्यक्रमको लागि बिज्ञ समुह संग छलफल गर्दै मन्त्री श्रेष्ठ
- नेवार र तामाङ भाषा बागमती प्रदेशभित्र सरकारी कामकाजमा
- नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक नयाँबानेश्वरमा
- संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया