कतारी फन्डले भारतको अदानी ट्रान्समिसनमा ४५ करोड डलर लगानी गर्ने
नयाँ दिल्ली, मंसिर २९
कतारको फन्डले भारतमा ४५ करोड डलर लगानी गर्ने भएको छ । भारतको ऊर्जा कम्पनी अदानी ट्रान्समिसन लिमिटेडको २५.१ प्रतिशत सेयर खरिद गर्ने भएको छ । दुवै कम्पनीले यसको पुष्टि गरेका छन् । कतारको लगानी प्राधिकरणले अदानी इलेक्ट्रिसिटी मुम्बई लिमिटेड (एईएमएल)को सेयर किन्नेछ । त्यसमा यसअघि फन्डले ऋण लगानी पनि गरेको छ । एईएमएल ऊर्जासम्बन्धी कम्पनी हो । यसका मुम्बईमा ३० लाख उपभोक्ता रहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
- राज्यको प्राथमिकतामा उद्यामशीलता: मन्त्री भण्डारी
- गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु
- दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र
- विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया