Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी कच्चा तेलको मूल्य आकाशिँदै

अमेरिकी कच्चा तेलको मूल्य आकाशिँदै


अमेरिका ।
कच्चा तेलको मूल्य निरन्तर आकाशिँदै गएको छ । निरन्तर तेस्रो हप्तासम्म तेलको मूल्य बढेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । शुक्रबार वेस्ट टेक्सस इन्टरमेडिएट अर्थात् अमेरिकी कचचा तेल प्रतिब्यारेल ७०.९१ अमेरिकी डलर पुगेको थियो ।

यो भनेको हप्तागत तुलनामा ११.५ प्रतिशत वृद्धि र सन् २०१८ अक्टोबरयताकै उच्च मूल्यवृद्धि हो । डो जोन्स मार्केट डेटा ग्रुपले यसको मूल्य ट्र्याक गरेको हो । वर्षगत तुलनामा भने यो वृद्धिदर ४६ प्रतिशत भएको बताइएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया