Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसाढे चार अर्ब अमेरिकी डलर विदेशी लगानी भित्र्याउने श्रीलंकाको लक्ष्य

साढे चार अर्ब अमेरिकी डलर विदेशी लगानी भित्र्याउने श्रीलंकाको लक्ष्य


कोलम्बो । श्रीलंकाली सरकारले सन् २०२४ मा साढे चार अर्ब अमेरिकी डलरको विदेशी लगानी भित्र्याउने योजना बनाएको छ । श्रीलंकाका लगानी प्रबर्द्धन राज्यमन्त्री दिलुम अमुनुगामाले सन् २०२३ मा श्रीलंकाले साढे एक अर्ब डलरको लक्ष्य राखेकोमा एक अर्ब ८० करोड डलर बराबर विदेशी लगानी भित्रिएको बताए ।

राज्यमन्त्री अमुनुगामाले देशले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सम्झौता गरेपछि विदेशी लगानी उल्लेखनीय रूपमा बढेको बताए । श्रीलंकामा राजनीतिक र आर्थिक अस्थिरताका कारण सन् २०२२ र २०२३ को पहिलो अर्धवार्षिकमा विदेशी लगानी घटेको उनले बताए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया