सबैको लघुवित्तले नौ महिनामा कमायो दुुई करोड ४८ लाख
काठमाडौं, जेठ ९
सबैको लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई करोड ४६ लाख आठ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाका यस्तो नाफा दुुई करोड १९ लाख ५० हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १८ करोड ६४ लाख ५० हजार रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ६१ करोड ३८ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९९ करोड दुई लाख २१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । प्रोभिजन रकम एक करोड ६२ लाख सात हजार रूपैयाँ रहेको संस्थामा निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संंस्थाले ३३ करोड ६५ लाख ७४ हजार रूपैयाँ निक्षेप संंकलन गरी एक अर्ब ४१ करोड ५६ लाख ७० हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड चार लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ८६ लाख ९७ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुुपात शून्य दशमलव १९ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मोरु डिजिटल वालेट फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश
- पठाओ फुड फेस्टमा दुई लाख ६० हजार बढी अर्डर डेलिभरी
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
- आवश्यकताका आधारमा फरक–फरक बीमालेख ल्याउन बीमा कम्पनीलाई निर्देशन
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
- लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीको तयारी पूरा
- विदेशीका लागि नयाँ पदयात्रा गन्तव्य
- सरकारको काम गठन र विघटन मात्रै
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया