अजोड इन्स्योरेन्सले ३० करोड रूपैयाँको साधारण सेयर जारी गर्ने
काठमाडौं, असार १८
अजोड इन्स्योरेन्स कम्पनीले ३० करोड रूपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले यही असार २५ गतेबाट एक सय रूपैयाँ अंकित मूल्य कायम रहने गरी ३० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्री कार्य छिटोमा असार २९ गते एवं ढिलोमा साउन आठ गते बन्द हुुनेछ ।
कुुल सेयरमध्येमा चार प्रतिशत अर्थात् एक लाख २० हजार कित्ता कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् एक लाख ५० हजार सामूहिक लगानी कोषलाई छुट्ट्याइएको छ । बाँकी रहेको २७ लाख ३० हजार कित्ता भने सर्वसारणमा बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्वसाधारणले न्यूनतम १० देखि १० हजार कित्तासम्मको सेयर खरिद लागि आवेदन दिन दिन सक्नेछन् । हाल ७० करोड रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी एक अर्ब रूपैयाँ पुुग्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- चट्याङ लागेर एक बालकको मृत्युु
- शनिबार एकीकृत समाजवादीको स्थायी समिति बैठक हुने
- रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल
- भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी: मुख्यमन्त्री कँडेल
- विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह
- चीनमा साढे २९ करोड आन्तरिक पर्यटकले तय गरे यात्रा
- मोरु डिजिटल वालेट फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश
- पठाओ फुड फेस्टमा दुई लाख ६० हजार बढी अर्डर डेलिभरी
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया