नामेबियाले दियो नेपाललाई २७४ रनको लक्ष्य,सन्दिपले लिए ३ विकेट
काठमाडौं,आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाललाई नामिबियाले जितका लागि दुई सय ७५ रनको लक्ष्य दिएको छ ।
टियू मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नामिबियाले जेन हरियोको नटओट ७५ रन,पिक्की या फ्रान्स ४९ ,लो हेन्डी लोवरेन्स ४१,रुवेल ट्रुम्पेलम्यानले नटआउट २४ रन जोडेका थिए ,नामिबियालाई त्यतीमा समेट्ना नेपालका सन्दिप लामिछानेले ३ विकेछ,करन केसी १ विकेट लिए भने सन्दिप जोरा र सोम्पाल कामीले १-१ वटा रन आउट गरे ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- चट्याङ लागेर एक बालकको मृत्युु
- शनिबार एकीकृत समाजवादीको स्थायी समिति बैठक हुने
- रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल
- भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी: मुख्यमन्त्री कँडेल
- विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह
- चीनमा साढे २९ करोड आन्तरिक पर्यटकले तय गरे यात्रा
- मोरु डिजिटल वालेट फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश
- पठाओ फुड फेस्टमा दुई लाख ६० हजार बढी अर्डर डेलिभरी
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया