नेपाल चेम्बर अफ कमर्सको वाणिज्य तथा व्यापार सहजीकरण समिति गठन
काठमाडौं ।
नेपाल चेम्वर अफ कमर्सले वाणिज्य तथा व्यापार सहजीकरण समिति गठन गरेको छ । चेम्बरको कार्य समिति सदस्य निरज राईको सभापतित्वमा वाणिज्य तथा व्यापार सहजीकरण समिति गठन भएको हो ।
उक्त समितिको सहसभापतिमा पवित्र वज्राचार्य तथा सदस्यहरुमा अशोक कुमार श्रेष्ठ, मनोज श्रेष्ठ, धीरज श्रेष्ठ, चन्द्रकृष्ण श्रेष्ठ तथा राजेन्द्र सिम्खडा चयन भएका छन् ।
नवनियुक्त पदाधिकारी तथा सदस्यहरुलाइ मनोनयनपत्र प्रदान गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले समितिमा वाणिज्य क्षेत्रमा लामो अनुभव हासिल गरेका महानुभावहरुको प्रतिनिधित्व भएकोले व्यवसायीहरुको हकहितको लागि काम गर्ने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
- आवश्यकताका आधारमा फरक–फरक बीमालेख ल्याउन बीमा कम्पनीलाई निर्देशन
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
- लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीको तयारी पूरा
- विदेशीका लागि नयाँ पदयात्रा गन्तव्य
- सरकारको काम गठन र विघटन मात्रै
- प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण !
- मोरङ उद्योग व्यापार संघमा सबै सदस्य निर्विरोध
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया